गण्डकी प्रदेश सरकारद्धारा स्वास्थ्यका २० जना बरिष्ठ अधिकारीहरुको सरुवा
पोखरा, ४ भदौ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवा समूहका २० जना कर्मचारीको सरुवा तथा कामकाजबाट स्थानान्तरण गरेको छ । गत ३२ साउनको मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य सेवाका २० जना कर्मचारीको सरुवा तथा कामकाजमा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
सरुवा हुनेहरुमा सातौँ देखि दशौँ तहका कर्मचारीहरु छन् । त्यसमा छ जना आयुर्वेद समूहका रहेका छन् ।
हेर्नुहोस विवरण:
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]