धौलागिरी अस्पतालमा सर्वसाधाराणलाई १०० बेड निःशुल्क
काठमाडौँ, ७ साउन । धौलागिरी अस्पतालले सर्वसाधारणका लागि १०० बेड नि:शुल्क गर्ने निर्णय गरेको छ ।
अस्पतालले एक सूचना जारी गर्दै सर्वसाधारणका लागि १०० बेड नि:शुल्क गर्ने निर्णय गरेको हो । अस्पतालमा जम्मा १२६ शय्या रहेकोमा अब सर्वसाधारणका लागि १०० बेड निःशुल्क गरिएको हो ।
संघीय र प्रदेश सरकारबाट ५० शय्या स्वीकृतीमा संचालित अस्पतालमा व्यवस्थापन समितिको तर्फबाट ७६ शय्या थप गरि १२६ शय्यामा संचालनमा रहेको छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]