प्रधानमन्त्री दाहाल पत्नी सीता दाहाल नर्भिक अस्पतालमा

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई नर्भिक अस्पतालमा लगिएको छ ।
उनलाई भर्खरै फलो अपको लागि नर्भिक अस्पताल लगिएको अस्पताल स्रोतले जनाएको छ ।
उनी लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगबाट पीडित छिन्। जसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी भनिन्छ।
उनलाई उपचार यसअघि सुमेरु र मेडिसिटी अस्पतालमा गरिएको थियो भने अमेरिका, सिंगापुर, भारत लगायत देशहरुमा पनि लगिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]