मधेस प्रदेशको स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त
काठमाडौँ, ९ जेठ । मधेस प्रदेशको स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् ।
मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार भएसंगै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले काँग्रेसका वीरेन्द्र सिंहलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
सिंह गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं ४ (क) बाट निर्वाचित भएक थिए ।
नवनियुक्त मन्त्रीको आज दिउँसो १ बजे पद तथा गापेणीयताको शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको जनाइएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]