न्याम्सकाे निमित्त उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त
काठमाडौं ,३ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)काे उपकुलपति मा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले आज मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतलाई निमित्त उपकुलपति नियुक्त गरेका हुन् ।
बस्नेत यसअघि वीर अस्पतालका निर्देशक थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]