थप ३८ जनामा कोरोना संक्रमण, १९४ जना सक्रिय संक्रमित
काठमाडौँ, १९ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई १४ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १८५ जनाको पीसीआर र ५१६ जनाको एन्टीजेन गरी ७०१ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर १९४ जना सक्रिय संक्रमित रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]