पीजी तहको एकीकृत प्रवेश परीक्षा आगामी २ पुस देखि
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो नयाँ तालिका

काठमाडौँ, १३ मंसिर । चिकित्सा शिक्षा आयोगले गत महिना स्थगित गरेको चिकित्सा शिक्षाका स्नातकोत्तर तह (पीजी) का विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
आयोगले आज सूचना जारी गर्दै गत महिना स्थगित परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो । आयोगका अनुसार अब एकीकृत प्रवेश परीक्षा आगामी २ पुस देखि सुरु हुँदैछ ।
हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ