चौबिस घण्टामा थपिए १६ जना कोरोना संक्रमित, १७ जना डिस्चार्ज

52
Shares

काठमाडौँ, १९ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार २७६ नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५६२ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *