विभागद्धारा ४९० जना नर्सिङ कर्मचारीको स्तरबृद्धि
काठमाडौँ, २६ असोज । स्वास्थ्य सेवा विभागले ४९० जना नर्सिङ कर्मचारीको छैटौ तथा अन्य तहमा स्तरबृद्धि गरेको छ । विभागले गत असारमा निवेदन प्राप्त भएका उनीहरुको पाँचौ देखि छैटौँ तथा अन्य तहमा स्तरबृद्धि गरेको जनाएको छ ।
विभागले यसअघि पनि विभिन्न उपसमूहका प्यारामेडिक्सहरुको स्तरबृद्धि गर्दै आएको थियो । स्वास्थ्यमा हरेक बर्ष दुई पटक स्तरबृद्धिका लागि निवेदन माग्ने र त्यसको अध्ययन पछि स्तरबृद्धि गर्ने चलन छ ।
हेर्नुहोस स्तरबृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरु;
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]