यस्तो छ आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना
मन्त्रालयले भन्यो, 'यसमा केही सच्याउनु पर्ने भएमा सुझाव दिनुहोला'
काठमाडौँ, १० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको संरचनालाई संसोधन गर्नु पर्ने भएमा सुझाव दिन समेत सरोकारवालासंग अनुरोध गरेको छ ।
मन्त्रालयले पालिकाहरुको वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याको आधारमा तीन तहमा बर्गिकरण गरी दरबन्दी प्रस्ताव गरेको छ । ५ हजार बढी जनसंख्या भएको वडामालाई क बर्गमा राख्दै १० जना, २ हजार देखि ५ हजारसम्म जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ख बर्गमा राख्दै ८ जना र २ हजार भन्दा कम जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ग वर्गमा राख्दै ६ जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।
मन्त्रालयले आधारभूत स्वास्थ्य केन्द्रको नेतृत्व हेल्थ असिस्टेन्ट सीअहेवले गर्ने उल्लेख गरेको छ ।
यस्तो छ प्रस्तावित संगठन संरचना :
सम्पर्क इमेल : [email protected]
Very good…sanrachna
मेडिकल अधिकृत,फार्मेसी सहायक,पोषण अधिकृत,डेन्टल सहायक र प्रशासनिक लेखा स्टोर हेर्ने नी थपौ १-१ जना अलि व्यवस्थित सेवा हुन्थ्यो की
१ जना बैध राख्नु पर्छ
Incharj ma H.A /P.H.I.matrar rakhanu sir
सि अ हेव अधिकृत छैटौं ४/५/६ को स्थान कहाँ पर्छ ? होला? जिज्ञासा !
सि. अ.हे.व.छैटौं , छैटौंमा समायोजन भएकाले ५/६/७ मै पर्छन।
Incharge ma 4/5/6/7 gari Jan swa adhikrit / PHI/SAHWO/HA/SAHW /AHW Gare ramro
Incharge ko hune ho yo chahi conform garnu parx natra pahila ko jastai bibad vaerakhx
Incharge ko hune ho pahile conform gar dida better hunx hola
Incharge 5/6/7 re aru कर्मचारी 4/5/6रे केहो एउटा निश्चित पद तोक्नुपर्छ नि
Incharge 5/6/7 re aru कर्मचारी 4/5/6रे केहो एउटा निश्चित पद तोक्नुपर्छ निlincharge सि अ हे व / हेल्थ असिस्टेन्ट भन्ने तर अहिलेका सि अ हे व किन सहायक हुने लेखेको हो कुरो बुझन सकिएन।जानकारी पाउ।
pharmacist Darbandi kaha xa
सि.अ.हे.व. र सि.अ.न.मि. ४/५/६ हो कि ५/६/७
जिज्ञासा्
हरेक स्वास्थ्य संस्थामा १ जना प्रशासन र १ जना लेखा हेर्ने ब्यक्ति पनि हुनुपर्छ ।
Terij thich ch. Inchrge ko ramro sang aaunu paryo?
ल्याव असिस्टेन्ट र बैधध को द्रवन्धी हुनु प्रछ।