चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्‍यो एक वर्षे शैक्षिक कार्य तालिका

काठमाडौँ, ११ साउन । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७९/०८० मा सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थी भर्ना सम्वन्धी कार्यक्रमहरु सभावेश भएका शैक्षिक कार्यतालिका प्रकाशित गरेको छ ।

आयोगले मंगलबार प्रकाशित कार्यतालिकामा २०७९ साउन देखि २०८० असार सम्म के के कार्यक्रम गर्ने भन्ने तालिका रहेको छ ।

आयोगले साउनमा सेल्फ अप्राईजल, भदौ असोजमा अनुगमन, असोज कात्तिकमा सिट निर्धारण, कात्तिक तेस्रो साता प्रवेश परीक्षाको सूचना लगायतका तालिका प्रकाशित गरेको छ ।

यस्तो छ एक वर्षे शैक्षिक कार्यतालिका

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *