स्वास्थ्य विभागद्धारा स्तरबृद्धिमा कैफियत देखिएको १८१ जना नर्सको सूची प्रकाशित

9.7k
Shares

काठमाडौँ, २० फागुन । स्वास्थ्य सेवा विभागले स्तरबृद्धिका लागि गत असारसम्म निवेदन दिएका तर कैफियत देखिएका १८१ जना नर्सहरुको सूची प्रकाशित गरेको छ । विभागले आज एक सूचना जारी गर्दै यसअघि स्तरबृद्धिमा कैफियत देखिएका नर्सिङ तर्फका कर्मचारीहरुको सूची प्रकाशित गरेको हो ।

यसअघि १६ फागुनमा विभागले ३३९ जना नर्सको स्तरबृद्धि गरेको सूची प्रकाशित गरेको थियो ।

हेरौँ सूची

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *