फ्रन्टलाइनर र जेष्ठ नागरिकलाई ललितपुरमा ३० स्थानबाट कोभिडविरुद्धको बुस्टर डोज खोप दिईदै
काठमाडौँ, ४ माघ । स्वास्थ्य कार्यालय ललितपुरले विभिन्न ३० स्थानबाट कोभिडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै ललितपुर महानगरपालिका र अन्य पालिकामा फ्रन्टलाइनर र जेष्ठ नागरिकका लागि खोप केन्द्र तोकिएको जनाएको छ ।
स्वास्थ्य कार्यालयले केही स्थानमा आज देखि र केही स्थानमा ७ माघ देखि खोप सुरु हुने समेत उललेख गरेको छ ।
कहाँ कहाँ तोकिएका छन् खोप केन्द्र ?
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]