स्वास्थ्यका सहसचिव पोखरेलको सरुवा
काठमाडौँ, २९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ । स्वास्थ्यमा आएको डेढ महिना नपुग्दै उनको सरुवा भएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तरगर्त जनसंख्या महाशाखा हेर्ने उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई विराटनगर महानगरपालिकामा सरुवा गरेको छ । स्वास्थ्यमा पोखरेलले सम्हाल्दै आएको महाशाखामा सहसचिव शैलजा रेग्मी भट्टराईलाई पठाइएको स्रोतले बतायो ।
उनी सहसचिवमा बढुवा भएको पनि धेरै भएको छैन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

