नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ८० प्रतिशत उत्तीर्ण

176
Shares

 

काठमाडौँ, २७ फागुन । नेपाल नर्सिङ काउन्सिलले शनिवार लिएको लाइसेन्सिङ परीक्षामा  ८० प्रतिशत उत्तिर्णभएका छन्। सो परीक्षामा ७९ दशमलव ३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार १८ औं नर्सिङ लाइसेन्स परीक्षामा ५ हजार ४ सय ४४ जना सहभागि थिए । तिमध्ये ४ हजार २ सय ९७ जना उत्तीर्ण भएका छन्। परीक्षामा ३० जना अनुपस्थित भएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *