‘हो, हामीले यातायात कार्यालयमा चार जना चिकित्सक खटाएका छौँ’
मंगलबारका दिन सामाजिक सञ्जालमा ‘कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई यातायात कार्यालयमा काजमा खटाएको ‘ पत्र भाइरल भयो । कतिपयले यातायात पछि अब चिकित्सकलाई हुलाकमा पनि पठाउनु भनेर व्यङ्ग्य गरेको देखिन्थ्यो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed