सुर्तीजन्य पदार्थमा सत प्रतिशत चित्र छाप्ने नयाँ निर्देशिकाको कार्यान्वयन रोक्न सुर्ती उद्योग सर्बोच्चमा

काठमाडौँ, ८ साउन ।  सुर्तीजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न सरकारले गत माघको तेस्रो साता स्वीकृत गरेको नयाँ निर्देशिका अवको तीन साता पछि कार्यान्वयनमा आउने क्रममा छ । तर कार्यान्वयन हुन नदिन भन्दै सुर्ती उद्योगीहरु यस पटक पनि अदालत गएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले नेपालमा सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण लाग्ने … Continue reading सुर्तीजन्य पदार्थमा सत प्रतिशत चित्र छाप्ने नयाँ निर्देशिकाको कार्यान्वयन रोक्न सुर्ती उद्योग सर्बोच्चमा