स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएका २० ठूला अस्पतालको शैय्या संख्या कति ?

काठमाडौँ, १३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार सेवा प्रदान गर्ने २० वटा स्वास्थ्य संस्थाको सञ्चालन अनुमति शैय्या संख्या सार्वजनिक गरेको छ ।