आर्थिक बर्ष २०८१/०८२ को बजेटमा स्वास्थ्यको विषय के-के पर्‍यो ?

काठमाडौँ, १५ जेठ । संसदको संयुक्त बैठकमा अर्थ मन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहेका छन् ।