बहिरा व्यक्तिका लागि दोभाषे राखेर स्वास्थ्य सेवा दिने तयारीमा ‘क्लिनिक वान’
ललितपुर । जावलाखेलस्थित क्लिनिक वानमा अब बहिरा तथा कम श्रवणशक्ति भएका व्यक्तिको उपचार सहज हुने भएको छ । क्लिनिक वान ले बहिरा तथा कम श्रवणशक्ति भएका व्यक्तिलाई दोभाषेको सहायतामा स्वास्थ्य सेवा प्रदान गर्ने भएपछि उपचारमा सहज हुने भएको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed