प्रतिष्ठानले एमडी/एमएस सुरु गर्दा मधेशको बेग्लै उचाईं हुन्छ : प्राडा. अंकुर साह – शिक्षाध्यक्ष, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

देशमा प्रदेश तहबाट अहिलेसम्म दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ । एउटा हो मधेश प्रदेशले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर र अर्को बागमती प्रदेशले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा ।