महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर के हो ? कसरी जोगिने ?
महिलाहरुलाई हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर( सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिन्छ । नेपालकै कुरा गर्ने हो भने महिलाहरुमा देखिने विभिन्न क्यान्सर मध्ये सर्भाइकल क्यान्सर सबैभन्दा बढी देखिन्छ । विवाहित महिलामा देखिने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) एउटा नदेखिने किरा ( जम्स)ले गर्दा हुने गर्दछ । त्यसलाई भाइरस पनि भनिन्छ । सो भाइरसलाई ह्युमन … Continue reading महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर के हो ? कसरी जोगिने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed