विदेश

बेलायत र चीनमा विकशित कोरोनाभाइरसका दुई खोपहरू ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल

पेरिस, ६ साउन ।  कोरोनाभाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् ।

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

नयाँ दिल्ली, ५ साउन । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ८ हजार नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड, ५ साउन । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले सोमबार जानकारी दिएको छ ।

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु

नयाँ दिल्ली, ३ साउन । भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ता जनक : विश्व स्वास्थ्य संगठन

कायरो, ४ साउन । विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुराको बताएका हुन्।

बार्सिलोनामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो, घरभित्र रहन प्रशासनको निर्देशन

बार्सिलोना, २ साउन । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ ।

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

जेनेभा स्वीट्जरल्याण्ड,२ साउन । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी कोरोना संक्रमित

नयाँदिल्ली, १ साउन । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन नदिन कडा रुपमा निगरानीको खाँचो : विश्व स्वास्थ्य संगठन

मस्को, १ साउन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो ।

भारतमा एकै दिन २९ हजार बढी सङ्क्रमित

नयाँदिल्ली, ३१ असार । भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।