छुटाउनु भयो कि ?

विश्वलाई त्राहीमाम बनाएका २२ महामारी रोग र तिनका इतिहास

पृथ्वीमा मानवको उत्पत्ति हुनुभन्दा अगाडी नै जिवाणु (व्याक्टेरिया) र विषाणु ( भाइरस)हरुको उत्पत्ति भएको हो । आज भन्दा करीब साढे ३ अर्व बर्ष अगाडी व्याक्टेरिया, डेढ अर्व बर्ष अगाडी भाइरस र १ लाख ३० हजार बर्ष पहिले मानवको उत्पत्ति भएको भएको मानिन्छ ।

सर्वोच्चले स्वास्थ्यलाई सोध्यो – उपचार इन्कार गर्ने स्वास्थ्य संस्थालाई के गर्दैछौँ ?

काठमाडौँ, २१ चैत । सर्वोच्च अदालतले उपचार सेवा प्रदान गर्न इन्कार गर्ने स्वास्थ्य संस्थाकोबारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालेको कदमलगायतका विवरण पठाउन आदेश दिएको छ ।

कोरोना भाइरसको छैटौँ संक्रमित : एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य अधिकृतले आफ्नै चालकमार्फत अस्पताल ल्याए

काठमाडौँ, २१ चैत । विहीबार दिउसो बेल्जियमबाट आएकी बागलुङकी ६५ बर्षीया महिलामा कोरोना भाइरस (कोभिड -१९) पोजेटिभ देखिएको रिपोर्ट सार्वजनिक भएको थियो । त्यस लगत्तै धवलागिरी अञ्चल अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी जिल्ला समन्वय समितिको बैठक बस्यो ।

छैटौँ संक्रमित बेल्जियमबाट आएकी ६५ बर्षीया बृद्धा, पाँचौ र छैटौंको सीट संगसंगै थियो

काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड१९)बाट संक्रमित छैटौँ महिला पनि बेल्जियमबाट कतार हुँदै नेपाल आएको खुलेको छ । उनी पाँचौँ संक्रमित १७ बर्षीया किशोरीको हजुर आमा पर्ने हुन् । उनीहरुको बेल्जियमबाट कतार, कतारबाट काठमाडौँ र काठमाडौँबाट पोखरासम्मको उडानमा सिट संगै रहेको बताइएको छ ।

एउटै प्लेनबाट आएका तीन जनामा कोरोना भाइरस संक्रम , संक्रमित सबै महिला

काठमाडौँ, २० चैत । गत  ४  चैतमा कतार एयर QR -६५२ बाट नेपाल आएका यात्रुमध्ये अहिलेसम्म ३ जनामा कोरोना पुष्टि भएको छ । यी तीनै जना महिला हुन् ।

स्वास्थ्यकर्मीलाई विदा दिने कि नदिने ? मन्त्रालय र विभागको फरक-फरक निर्देशन

काठमाडौँ, २० चैत । कोभिड – १९ को महामारीको बेला स्वास्थ्यकर्मीलाई विदा दिने कि नदिने भन्ने विषमया स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको फरक फरक सूचनाले स्वास्थ्यकर्मी अन्योलमा परेका छन् ।

सरकारद्धारा ओम्नी ग्रुपसंगको मेडिकल सामग्री खरीद सम्झौँता रद्ध

काठमाडौँ, १९ चैत । सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) संग मेडिकल खरीद सामग्री रद्ध गरेको छ । उक्तसमूहसंग करीब करीब १ अर्व २४ करोड बराबरको सम्झौँता गरेको थियो ।

सातवटै प्रदेशबाट कोभिड -१९ परीक्षण, पाँचवटामा पोर्टेवल मेसिन, एक घण्टामै रिपोर्ट आउने

काठमाडौँ, १९ चैत । कोरोना भाइसर (कोभिड -१९)को परीक्षण अव सात प्रदेशबाटै हुने पक्का भएको छ । परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाहेक अरु पाँच प्रदेशमा पोर्टेवल पीसीआर मेसिन पठाएको छ ।

वीर अस्पतालमा मृत्यु भएकी महिलाको पनि कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत । वीर अस्पतालको आइसोलेसन वार्डमा सोमबार मृत्यु भएकी महिलाको कोरोना भाइरस (कोभिड – १९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सोमबार सोही अस्पतालमा मृत्यु भएका शंकास्पद अर्का एक व्यक्तिको भने रिपोर्ट आउन बाँकी छ ।

४ चैतमा कतार एयरवेजबाट आउनेले यी नम्बरमा फोन गर्नुस्

काठमाडौँ, ११ पुस । फ्रान्सबाट कतार हुँदै ४ चैतमा काठमाडौँ ओर्लिएकी एक किशोरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले उनी आएको हवाईजहाजमा यात्रा गरेका अन्य यात्रुको समेत खोजी गरेको छ ।