काभ्रे र महोत्तरीका २ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २७८
काठमाडौँ, ३ जेठ । काभ्रे र महोत्तरीमा एक एक गरी थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालले शनिबार अपरान्ह गरेको कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले संक्रमित थपिएको पुष्टि गरे । उनका अनुसार काभ्रेमा ३६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यो संगै कोरोनाबाट कुल संक्रमण हुनेको संख्या देशभर २७८ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

