काठमाडौँ – बेलायती राजकुमार ह्यारीले कान्ति बाल अस्पतालको निरीक्षण गरेका छन् । बुधबार दिउसो २:३५ बजे अस्पताल पुगेका ह्यारीले करीब ४५ मिनेट बर्नवार्ड विताए ।...