#मिर्गौला #डायलासिस निशुल्क #आजिवन #डा. भोला श्रेष्ठ

मिर्गौलाका बिरामीलाई आवश्यक परे जति डायलासिस आजिवन नि:शुल्क

काठमाडौँ, २२ कात्तिक – सरकारले मिर्गौलाका बिरामीलाई आवश्यक पर्नेजति डायलाईसिस निःशुल्क उपलव्ध गराउने निर्णय गरेको छ । अहिलेसम्म बिरामीले साताको दुई पटक मात्रै