फिचर

समायोजन सकस : सामान्यले गुनासो सम्वोधन नै नगरी लिष्ट पठाएको खुलासा

काठमाडौँ, ८ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक साता अघि स्वास्थ्य मन्त्रालयलाई पठाएको समायोजन सम्वन्धि लिष्टमा गुनासो सम्वोधन नगरिएको पाइएको छ । सामान्यले गुनासो गर्ने व्यक्तिहरुको दोहोरिएको विवरण छुट्टयाको र केहीमा कैफियत उल्लेख गरेर मात्र पठाएको छ ।

‘स्थानीय तहमा औषधि अभाव हुँदा अब केन्द्रलाई किन गुहार्ने ?’- स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, ६ असार । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले स्थानीय स्वास्थ्य चौकी र अस्पतालहरुमा हुने औषधि अभावको दोष संघीय सरकारलाई लगाउन नमिल्ने बताएका छन् ।

समायोजन स्वास्थ्यबाट टुंगिन अझै महिनौँ लाग्न सक्ने

काठमाडौँ, ६ असार । स्वास्थ्य समूहका कर्मचारीको समायोजन लम्बिने भएको छ । मन्त्रालयले आज सूचना जारी गर्दैै स्वास्यका कर्मचारीहरुलाई यथास्थानमा पूर्ववत रुपमा काम गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयमा यसरी मनाइयो योग दिवस – फोटो फिचर

काठमाडौँ, ६ असार ।अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा योग शिविरको आयोजना गरिएको छ ।

काउन्सिल बैठकको निर्णय : पीजी अध्यापनका लागि पोखरालाई १७, कर्णालीले पायो ३ सिट

काठमाडौँ, ५ असार । नेपाल मेडिकल काउन्सिलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पोष्ट ग्राजुएट्स कार्यक्रम सञ्चालन गर्न १७ सिट दिने निर्णय गरेको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ३ सिट दिने निर्णय गरको हो ।

कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘पीजी’ सिट पायो

काठमाडौँ, ५ असार । नेपाल मेडिकल काउन्सिलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई पोष्ट ग्राजुएट्स (पीजी) तहको अध्यापनका लागि सिट दिएको छ । काउन्सिलको आज बसेको बैठकले ती दुई प्रतिष्ठानलाई सिट दिने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए ।

सञ्चालनमा आयो आयुर्वेद विभागको योग कक्ष, अब हरेक शुक्रबार कर्मचारीलाई योग सिकाइने

काठमाडौँ, ५ असार । टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग कक्ष सञ्चालनमा ल्याएको छ । विश्व योग दिवस पूर्व सन्ध्यामा आजैबाट योग कक्ष सञ्चालनमा ल्याएको हो ।

सुरेश वाग्ले क्यान्सर केन्द्र निर्माणमा किन ढिलाई ? विद्यार्थीले गरे संसदीय समितिको ध्यानाकर्षण

काठमाडौँ, ३ असार । महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले निर्माण कार्यमा ढिलाई भएको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको बारेमा संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

समता अस्पतालको सञ्चालक सञ्जेल दम्पत्ती प्रहरीको नियन्त्रणमा

काठमाडौँ, ३ असार । प्रहरीले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नी सहित ४ जनालाई कर्मचारीलाई नियन्त्रण लिएको छ ।

समता अस्पतालमा झुण्डिएको अवस्थामा कर्मचारी फेला, आफन्तले घेरे अस्पताल

काठमाडौँ, ३ असार ।  बौद्धस्थित समता अस्पतालमा त्यहि कार्यरत एक जना महिला मृत शरीर झुण्डिएको अवस्थामा फेला परेको छ । क्लिनरको रुपमा कार्यरत रामेछाप दोरम्बा स्थायी घर भएकी २७ बर्षीया विमला तामाङको मृत शरीर मंगलबार विहानै अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी नरेन्द्र चन्दले बताए ।