ब्लग

दशैं, इमर्जेन्सी सेवा र स्वास्थ्यकर्मी

‘अहिलेको दशैंमा घर जान पाउनु भएन है, तपाई जस्तो स्वस्थ्यकर्मी माथि मेरो आदर अनि इज्जत छ’ भनि दिनोस्, उसको मनोभाव कति उच्च बनेर आउछ होला ?

‘म माथि यसरी भयो आक्रमण’

मैले नबुझेको कुरा । पीएचसीमा आएको विरामी रिफर गरयो भनेर कुटने, ओपीडीमा डाक्टर बस्नै दिन्न भनेर ताला लगाउने कार्यले घाटा कसलाई हुन्छ ? उपचारबाट बन्चित को हुन्छ ?

आयुर्वेदको पञ्चकर्म : के हो नस्य कर्म ?

आयुर्वेदको पञ्चकर्म चिकित्सा अन्तर्गत पर्ने नस्यकर्म एक प्रधान संशोधन विधि हो।  शिरप्रदेशको नेत्र, कर्ण, कण्ठ आदि अवयवहरुमा फिजिएर रहेका विकृत दोषहरुलाई बाहिर निकाल्न,नासारन्ध्रद्वारा औषधिको प्रयोग गराउनु नै नस्य कर्म हो ।

नेपाल चिकित्सक संघ : कमजोर नेतृत्व, फितलो रणनीति

अचम्म लाग्छ जब “स्वास्थ्य सेवा ऐन” को विधेयकमा छलफल हुन्छ तब नेपाल चिकित्सक संघ, हाइसञ्चोका साथ चिर निन्द्रामा पर्छ । निन्द्रबाट व्यूँझिएर जब हामीले इन्स्योरेन्स कम्पनीहरुको प्रलोभनमा परेर सरकारले लागू गर्न लागेको अनिवार्य विमाको विरोधमा चिकित्सक संघलाई सडकमा ल्यायौं, चिकित्सक संघले विरोध स्वास्थ्य सचिवको उमेर हदबन्दी र सरकारी चिकित्सकहरुको उमेर हदको विषयमा सम्झौता गरेर टुंग्याइदियो । हामी सम्पूर्ण चिकित्सकहरुको माग ‘जेल वीथ आउट वेल’  त्यसै तुहाइयो ।

आवासीय चिकित्सक, अधिक ड्यूटि र बिरामीको सेवा

आवासीय चिकित्सकका लागि अमेरिकामा अधिकतम हप्ताको ८० घण्टा ,युरोप मा ४८ घण्टा ,न्युजिल्यान्ड ७२ घण्टा त्यसै गरि अस्ट्रेलिया मा ७० घण्टा समय विनियमन गरिएको छ । तर नेपालमा भने अधिकांस शिक्षण सस्था हरुमा हप्तामा १०० घण्टा भन्दा बढी नै खटाईएको देखिन्छ ।

दक्षिणपूर्वी एसियामा संक्रमणको अवस्था र नेपालले गर्नु पर्ने कार्य

थाहा भएका रोगहरुको स्रोत खाज्ने अलावा नेपालमा अहिलेसम्म थाहा नभएका अरु सरुवा रोगहरुको अवस्था के छ भनेर खोज्नु पनि अति आवश्यक भैसकेको छ। प्रत्येक बर्ष नेपालमा लाखौँ ज्वरोका बिरामीहरुको कारण कहिले पनि पत्ता लाग्ने गरेको छैन र यसको लागि सघन र बृहत अनुसन्धान गरेको पनि देखिदैन, जुन अत्यन्त गर्न जरुरी भैसकेको छ।

जनस्वास्थ्य र स्वास्थ्य˗नीतिको अन्तरसम्बन्ध

स्वास्थ्यकर्मीले उसको विवरण लिन्छन् । बिरामीलाई के˗के भयो, त्यो बारेमा सोध्छन् । चिकित्सकले बिरामीलाई हेर्दछन, जांच गर्दछन सम्भावित रोग के हुन सक्छ भनेर अन्दाज गरेर दिशा, पिसाव,रगत लयायतका शरीरका बस्तुहरुको ल्याब परीक्षणको लागि पठाउँछन् । यी सम्पूर्ण तथ्यांकहरु लिई सकेपछी बिरामीको भनाई, आफ्नो हेराई र ल्याबबाट प्राप्त नतिजाको विशेषण गरेर रोग पहिचान गरेर बिरामीलाई आबश्यक पर्ने औषधि उपचार र सर˗सल्लाह प्रदान गरिन्छ । बिरामीको रोग पहिचान, उपचार, प्रगोगशाला परीक्षणको शिलशिलामा चिकित्सक, नर्स, ल्याव˗परीक्षक, फार्मासिस्ट, पारामेडीक्स, लगायतका मानव संसाधनहरुको सहयोगमा बिरामीसंगको  प्रत्यक्षरुपमा सहभागी हुँदै चिकित्सकले निर्देशित र नेतृत्वदायी भूमिका खेल्छन ।

बढ्दै छ आत्महत्या : कसरी न्युनिकरण गर्ने ?

विश्वमा प्रत्येक सेकेण्डमा ४० जना मानिसले आत्महत्या गर्दछन् । नेपालमा प्रत्येक दिन औषत १४ जना मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।

औषधिमा ‘जेनरिक’ र ‘ब्राण्ड नेम’को विवाद किन ?

साधारण बुझ्ने भाषामा भन्दा, चामल – ‘जेनरिक नेम’ भयो । तर हुलास कम्पनीले उत्पादन गरी बजार पठाउने चामल अर्थात ‘हुलासको चामल’  ब्राण्ड नेम भयो । अर्थात चामल त उही हो तर कम्पनीसंग जोडिएको हुँदा नाम चाही फरक पर्न गयो । जेनरिक नेम र ब्राण्ड नेम भित्रको फरक यत्ति बुझे काफी हुन्छ ।