मनमोहन र टिचिङ अस्पतालमा ३३ जना नर्स सहित विभिन्न पदमा अवसर

काठमाडौँ, ८ जेठ ।मनमोहन कार्डिथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ३३ जना स्टाफ नर्स सहित विभिन्न पदमा आवेदन मागेको छ । करार सेवामा पदपूर्ति गर्न मागेको आवेदन योग्यता पुगेका व्यक्तिले २२ जेठ भित्र भरेर बुझाइसक्नुपर्ने उल्लेख छ ।

सेन्टरले छनौट परीक्षा २५ जेठका लागि तोकेको छ ।

हेर्नुहोस विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *