हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, हेल्थ इन्सपेक्सन सुपरभाइजर पदको समायोजन

काठमाडौँ, २६ चैत । सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूह अन्तरगर्त अधिकृतस्तर सातौँ, छैटौँ, एवं सहायकस्तर पाँचौँ तह हेल्थ असिस्टेन्ट पदको समायोजन सूचि प्रकाशित गरेको छ । यस्तै सोही समूह अन्तरगर्त हेल्थ इन्सपेक्सन समूह सुपरभाइजर पदको पनि सूची प्रकाशित गरेको छ ।

हेरौँ सूचि

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *