‘समायोजनमा स्वास्थ्य समूहलाई गरिएको विभेद सच्याइयोस्’

काठमाडौँ, ३ फागुन । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालले कर्मचारी समायोजनमा स्वास्थ्य समूहलाई विभेद गरिएको भन्दै आपत्ति जनाएको छ । उसले स्वास्थ्य समूहका कर्मचारीलाई निजामती कर्मचारी समूह भन्दा पनि विभेद गरिएको भन्दै विद्यमान व्यवस्था सच्याउन सरकार समक्ष अनुरोध गरेको छ ।

संघका अध्यक्ष बद्रीबहादुर खड्काले आज एक विज्ञप्ती जारी गर्दै संघीयता कार्यान्वनयमा समायोजन प्रक्रिया अघि बढ्नु महत्वपूर्ण प्रक्रिया रहेको भएपनि त्यसमा केही त्रुटि रहेको उल्लेख छ ।

हेरौँ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *