चिकित्सक र नर्स सहित २६ जनाका लागि प्रत्यारोपण केन्द्रमा अवसर

काठमाडौँ, १० माघ ।  सहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र भक्तपुरमा चिकित्सक नर्स सहित २६ जनाको लागि रोजगारीको अवसर खुलेको छ । केन्द्रले रिक्त रहेका विभिन्न पदमा करार सेवामा नियुक्ति गर्ने भन्दै आज सूचना प्रकाशित गरेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले १५दिन भित्र दरखास्त हाल्न सक्ने उल्लेख छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *