यस्तो छ औषधि आयात र मूल्यका विषयमा सुझाव दिन गठित कार्यदलको प्रतिवेदन

काठमाडौँ, २ माघ । औषधिमा स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा मूल्य नियन्त्रणका विषयमा सरकारलाई सुझाव दिन गठित कार्यदलले आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउने भएको छ ।

गत २२ पुसमा बसेको औषधि परामर्श परिषदको बैठकले स्वदेशी उद्योगलाई प्रोत्साहन र मूल्य नियन्त्रणका विषयमा सुझाव दिन औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो ।

आज बस्ने परिषदको १६ औँ बैठकमा पेश गर्ने तयारी भएको सो प्रतिवेदन यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *