आठ जना स्टाफ नर्स सहित १० जनाका लागि अवसर

ललितपुर, १३ पुस ।  पुल्चोकस्थित निदान हस्पिटलमा ८ जना स्टाफ नर्स सहित १० जनाका लागि जागिर खाने अवसर छ ।

हस्पिटल प्रशासनका अनुसार ८ मध्ये २ जना स्टाफ नर्स (ओटी), ४ जना स्टाफ नर्स (आईसियू) र २ जना जनरल वार्डका लागि आवश्यक भएको बताइएको छ ।

हस्पिटलले प्रशासन तर्फ एक जना एकाउन्टेन्ट र एक जना एडमीन अफिसर पनि आवश्यक रहेको जनाएको छ ।

हेरौँ आवश्यकता सम्वन्धी सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *