गत आर्थिक बर्षमा मात्रै भित्रियो २८१ वटा नयाँ एम्बुलेन्स, कुन जिल्लामा कति ? (विवरण सहित)

काठमाडौँ, २ पुस । गत आर्थिक बर्षमा मात्रै देशमा २८१ वटा नयाँ एम्बुलेन्स भित्रिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक बर्षमा २८१ वटा नयाँ एम्बुलेन्सका लागि भन्सार छुटको सिफारिस पत्र बनाइदिएको छ ।

छुटका लागि पेश गरिएका एम्बुलेन्स मध्ये ९८ प्रतिशतको मूल्य ५ लाख ५५ हजार भारतीय रुपैयाँ (आईसी) रहेको छ । नयाँ एम्बुलेन्स अधिकांश तराईँका जिल्लामा छन भने पहाडी र हिमाली जिल्लामा समेत प्रसस्त उपलव्ध गराइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्राय सबै एम्बुलेन्स भारतीय कम्पनीले निर्माण गरेको हो ।

त्यसो त भारतले स्वतन्त्रता दिवसको अवसर पारी हरेक बर्ष ठूलोसंख्यामा एम्बुलेन्स उपहार दिदै आएको छ ।

कुन जिल्लाको कुन संस्थाले पायो एम्बुलेन्स हेरौँ विवरण

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *