विभागको सरुवा : यी हुन् सरुवामा परेका १७० जना स्टाफ नर्स

करीव ४ हजार स्वास्थ्यकर्मीको सरुवा गरेको स्वास्थ्य सेवा विभागले पहिलो चरण जनरल नर्सिङ्ग समूहका १७० जना स्टाफ नर्सको लिष्ट सार्वजनिक गरेको छ । विभागले गत कात्तिक ३० गतेको निर्णय अनुसार काम काज गर्ने गरी सरुवा गररेको जनाएको छ ।

सरुवाको विवरण यसप्रकार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *