जिल्ला स्वास्थ्य र जन स्वास्थ्य यथावत रूपमा सन्चालन गर्न निर्देशन

काठमाडौं, ५ असाेज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले संरचनामै रहेर कार्य गर्न जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

नयाँ संरचना बन्ने प्रक्रियामा रहेको भन्दै मन्त्रालयले अहिलेकै संरचनामा रहेर काम गर्न निर्देशन दिएको हो ।

हेरौं मन्त्रालयको सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *