त्रिवि आइओएमद्धारा एमबीबीएस र बीएस्सी नर्सिङ प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौँ, ८ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)ले गत शनिबार लिएको एमबीबीएस र व्याचलर इन नर्सिङ विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

प्रकाशित नतिजा अनुसार एबीबीएस तर्फ ४ हजार ५८१ जना नेपाली विद्यार्थी र ५९ जना विदेशी विद्यार्थीको नाम प्रकाशित भएको छ ।
यस्तै व्याचलर इन नर्सिङ तर्फ ५४२ जनाको नाम निस्किएको छ ।

एमबीबीएसको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

व्याचलर इन नर्सिङ को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *