यी हुन् प्रदेश सरकारले नि:शुल्क उपलव्ध गराउँने २३ प्रकारका आयुर्वेदिक औषधि

काठमाडौँ, २ असोज । धेरैलाई थाह नहुन सक्छ सरकारले एलोपेथिक मात्रै होइन आयुर्वेदिक औषधिहरु पनि निशुल्क उपलव्ध गराउँदै आएको छ । अहिले पनि करीब १६ वटा रोगमा प्रयोग हुने २३ प्रकारका आयुर्वेदिक औषधिहरु निशुल्क उपलव्ध हुँदै आएको छ ।

मुलुक संघीय संरचनामा गएसंगै परिवर्तित भएको व्यवस्था अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु बर्षका १६ वटा रोगमा प्रयोग हुने अत्यावश्यक मानिएका आयुर्वेदिक औषधि निशुल्क उपलव्ध गराउँन प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

ती औषधिहरु यसप्रकार छन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *