जनस्वास्थ्य अधिकृत लिखित नतिजा :  ५ वटा पदमा १२ जनाको निस्कियो नाम

काठमाडौँ २६ भदौ ।  लोक सेवा आयोगले गत चैतको तेस्रो साता लिएको स्वास्थ्य सेवा हल्थ इन्सपेक्सन समूह जन स्वास्थ्य अधिकृत सातौ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार कुल ५ पदका लागि १२ जनाले नाम निकालेका छन् । लिखित परीक्षा उत्तीर्ण गर्नेहरुलाई आगामी कात्तिक १२ र १३ का दिन सामुहिक परीक्षण परीक्षा र अन्तरबार्ता लिने दिन तोकेको छ ।

हेरौँ नतिजा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *