स्वास्थ्य सेवा विभागद्धारा एकैपटक १६२० जना कर्मचारीको सरुवा (विवरण सहित)

- नेपाली हेल्थ

काठमाडौँ, १९ भदौँ । स्वास्थ्य सेवा विभागले एकै पटक १ हजार ६२० जना कर्मचारीको सरुवा गरेको छ । गत १७ भदौँको सचिवस्तरको सहमति अनुसार अनुसार विभागले चौथो पाँचौँ र छैटौँ तहका कर्मचारीहरुको सरुवा गरेको हो ।

हेर्नुहोस सरुवाको विबरण

नेपाली हेल्थका खबर तथा सूचना सहजरुपमा फेसबुकमा हेर्न लाइक गर्नुहोस हाम्रो पेज
यहाँ क्लिक गरेर लिंकमा जान सकिन्छ

थप समाचार

Loading...

One thought on “स्वास्थ्य सेवा विभागद्धारा एकैपटक १६२० जना कर्मचारीको सरुवा (विवरण सहित)

  1. याे सरुवा ठुलो अार्थिक चलखेलकाे अाधारमा भएको स्पष्ट छ । मापदण्ड पूरा गरेका कर्मचारीकाे सरुवा नहुने तर पैसा खुवाउन सक्नेकाे हुने ?यस्तै कारणले गर्दा अब स्वास्थ्यकर्मीमा काम गर्ने जाँगर मरिसकेको छ ।जब स्वास्थ्यकर्मीकाे नै मनाेबल घट्छ भने नेपालमा स्वास्थ्य क्षेेत्रमा कसरी प्रगति हाेला??

Leave a Reply

Your email address will not be published. Required fields are marked *