स्वास्थ्य सेवा विभागद्धारा एकैपटक १६२० जना कर्मचारीको सरुवा (विवरण सहित)

काठमाडौँ, १९ भदौँ । स्वास्थ्य सेवा विभागले एकै पटक १ हजार ६२० जना कर्मचारीको सरुवा गरेको छ । गत १७ भदौँको सचिवस्तरको सहमति अनुसार अनुसार विभागले चौथो पाँचौँ र छैटौँ तहका कर्मचारीहरुको सरुवा गरेको हो ।

हेर्नुहोस सरुवाको विबरण

नेपाली हेल्थका खबर तथा सूचना सहजरुपमा फेसबुकमा हेर्न लाइक गर्नुहोस हाम्रो पेज
यहाँ क्लिक गरेर लिंकमा जान सकिन्छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “स्वास्थ्य सेवा विभागद्धारा एकैपटक १६२० जना कर्मचारीको सरुवा (विवरण सहित)

  1. याे सरुवा ठुलो अार्थिक चलखेलकाे अाधारमा भएको स्पष्ट छ । मापदण्ड पूरा गरेका कर्मचारीकाे सरुवा नहुने तर पैसा खुवाउन सक्नेकाे हुने ?यस्तै कारणले गर्दा अब स्वास्थ्यकर्मीमा काम गर्ने जाँगर मरिसकेको छ ।जब स्वास्थ्यकर्मीकाे नै मनाेबल घट्छ भने नेपालमा स्वास्थ्य क्षेेत्रमा कसरी प्रगति हाेला??

Leave a Reply

Your email address will not be published. Required fields are marked *