चिकित्सक संघले देखायो मुलुकी ऐन लागू हुँदा डाक्टर र बिरामीलाई पर्ने मुख्य चार समस्या

काठमाडौँ,९ भदौ । नेपाल चिकित्सक संघले १ भदौबाट लागू भएको मुलुकी संहिता ऐनले चिकित्सक र बिरामी दुबैपक्षलाई समस्यामा पारेको दावी गरेको छ । उक्त ऐनको परिच्छेद १९ को इलाज सम्वन्धी महलमा उल्लेख गरिएका दफा र उपदफाको अध्ययनबाट चिकित्सक र बिरामी दुबैलाई समस्या हुने देखिएको दावी गरेको छ ।

संघले शुक्रबार जारी गरेको अपिलमा ऐन लागू भएपछि चिकित्सकलाई चार किसिमको समस्याले सताउने र बिरामी पक्षलाई पनि मुख्यत चार किसिमकै समस्या हुने उल्लेख गरिएको छ । संघले जारी गरेको अपिल यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *