१० जना स्टाफ नर्सका लागि जागिरको अवसर

पोखरा, ५ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले रिक्त स्टाफ नर्स पदमा करारमा पदपूर्ति गर्ने भएको छ । प्रतिष्ठानले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त हाल्न भनिएको छ । प्रतिष्ठानले सूचनामा आवश्यक संख्या १० जना रहेको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *