निजामती कर्मचारी अस्पतालमा २८ जना स्टाफ नर्स सहित ४० जनाका लागि रोजगारी अवसर

काठमाडौँ ९ असार । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले २८ जना स्टाफनर्स र अरु विभिन्न पदमा गरी ४० जनाका लागि दरखास्त आवहान गरेको छ ।

खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा एक बर्षे करारका लागि पदपूर्ति गरिने ती पदहरुमा जागिर खान चाहनेले आगामी २२ असारसम्ममा दरखास्त दिइसक्न अस्पताल प्रशासनले सूचना प्रकाशित गरेको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *