ख्याल गर्नु भएको छ ? तपाईँको बच्चामा पनि ‘फाइमोसिस’को समस्या हुनसक्छ

‘फाइमोसिस’ हुँदा पिसाव निस्कने बाहिरको बाटो पनि साँघुरो बनाउछ । बाहिरको बाटो अर्थात छाला नखुलेको कारणले गर्दा त्यो भित्र युरेथ्रो मेटस हुन्छ । पिसावको थैलोमा इन्फेक्सन हुन पुग्छ । त्यो भन्दा पनि हेलचेक्राई गर्यो भने त्यसको असर मिर्गौला सम्म पनि पुग्छ ।