न्युरो अस्पतालमा उपचाररत डा. उपेन्द्रलाई भेटे डा. बाबुरामले र लेखे यस्तो स्टाटस…

काठमाडौँ, २० बैशाख ।  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटासंग भेट गरेका छन् ।

भेटपछि डा भट्टराईले फेसबुकमा स्टाटस राख्दै डा देवकोटाको अवस्था अत्यन्तै जटिल भएको संकेत गरेका छन् । उनले आफन्तजनमा आशावादी रहँदै धैर्य गर्न रहन समेत आग्रह गरेका छन् ।

आफू र डा देवकोटाबीच स्कुले जीवन देखिका कुराकानी भएको बताउँदै बाहिर सुनिने गरेका टिका टिप्पणी भन्दा ठिक विपरित हुने गरी आफूहरुको मित्रता रहेको उल्लेख गरेका छन् ।

उनले लेखेको फेसबुक स्टाटस यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *