स्वास्थ्य राज्यमन्त्री बनिन् पद्मा अर्याल

काठमाडौँ, २ चैत ।  एमाले सांसद पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री बनेकी छन् । केपी ओली नेतृत्वको सरकारले आज मन्त्रीमण्डल विस्तार गर्दा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको हो ।

अर्याल गत निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । निर्वाचनका बेला उपप्रधानमन्त्री रहेका नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *