विशेषज्ञ चिकित्सकको लाईसेन्स परीक्षामा ५४ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २७ फागुन । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक नाम दर्ता (लाईसेन्स) परीक्षामा ५४.४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

शनिवार भएको परीक्षामा ३९ विषयका विशेषज्ञ चिकित्सकले परीक्षा दिएका थिए। परीक्षा दिने ३ सय २२ चिकित्सकमध्ये १ सय ७३ जना मात्रै उत्तीर्ण भएको मेडिकल काउन्सिलले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *