यी हुन् नवौँ तहमा बढुवा हुने स्वास्थ्यका २८ डाक्टर

काठमाडौँ । स्वास्थ्य सेवा समूह अन्तरगर्त विभिन्न उपसमूहमा कार्यरत २८ जना डाक्टर नवौँ तहमा बढुवा भएका छन् । लोक सेवा आयोगको अध्यक्षतामा गत १० फागुनमा स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेहरु यसप्रकार छन् :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *